Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आइसिसी विश्वकप लिग २ : नेपाल र युएई भिड्दै


सारांश

आइसिसी विश्वकप लिग २ : नेपाल र युएई भिड्दै
images

काठमाडौं ।आइसिसी विश्वकप लिग–२ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा उच्च फर्ममा रहेको नेपालले युएईलाई हराउँदै तालिकाको चौथो स्थानमा उक्लिन चाहन्छ। यो सँगै नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्नेछ।

सात देश सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपाल अहिले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij