क्रिकेट विश्वकप लिग–२
सारांश
काठमाडौं । नामिबियाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा बिहीबार अमेरिकालाई ७९ रनले हराएको छ ।
यस प्रतियोगितामा अमेरिकाको यो लगातार दोस्रो हार हो । अमेरिका यसअघि पपुवा न्युगिनी (पीएनजी)सँग पनि २६ रनले पराजित भएको थियो ।
पीएनजीमा जारी त्रिदेशीय शृंखलामा नामिबियाले एमिनी पार्कमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । नामिबियाले ४८.३ ओभरमा सबै विकेट गुमएर १७६ रन बनाएको थियो ।