Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मिस नेपाल-२०२३ का २४ सुन्दरी


सारांश

मिस नेपाल-२०२३ का २४ सुन्दरी
images

काठमाडौं । मिस नेपाल-२०२३ का अन्तिम २४ जना प्रतियोगी घोषणा भएको छ ।

शुक्रबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित स्यास सेरेमोनीमा सेमी-फाइनलिस्ट सार्वजनिक गरिएको हो । सातै प्रदेशमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको द हिडन ट्रेजरले जनाएको छ ।

आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा ग्राण्ड फिनाले आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij