सारांश
काठमाडौं । अभिनेता दिपकराज गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दामाथि मुद्दा खापिएकोप्रति कटाक्ष प्रकट गरेका छन् ।
उनले फेसबुकमा स्टाटस लेखेका छन्,
‘अलिकति फुर्सद पनि भो । के गर्ने होला ? एउटा मुद्दा म पनि हाल्दिउँ कि क्या हो रवि लामिछाने लाई ?’