Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चुम्बन प्रकरणमा शिल्पा शेट्टीलाई अदालतबाट राहत


सारांश

चुम्बन प्रकरणमा शिल्पा शेट्टीलाई अदालतबाट राहत
images

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई १६ वर्ष पुरानो एक ‘अश्लील’ चुम्बन प्रकरणमा अदालतबाट राहत मिलेको छ ।

मुम्बई सेसन कोर्टले सोमबार सन् २००७ मा हलिउड अभिनेता रिचर्ड गेरे र शिल्पाबीच भएको चुम्बन प्रकरणमा सफाइ दिने अदालती आदेशविरुद्ध दायर याचिकालाई खारेज गरिदिएको छ ।

अभिनेता गेरेले एक सार्वजनिक कार्यक्रमको स्टेजमा शेट्टीलाई सबैको अगाडि चुम्बन गरेका थिए । त्यसपछि शेट्टीविरुद्ध मुद्दा दर्ता भएको थियो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij