Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नायिका सुरक्षा पन्तले "बहाब" मा दिएको लिप किस सिन अहिलेसम्मकै लामो


सारांश

नायिका सुरक्षा पन्तले "बहाब" मा दिएको लिप किस सिन अहिलेसम्मकै लामो
images

काठमाडौं । नायिका सुरक्षा पन्तको लिप किसले सर्वत्र चर्चा पाएको छ । शुक्रबारदेखि रिलिज गरिएको चलचित्र ‘बहाव’मा सुरक्षाको लामो चुम्बनको दृश्य समावेश छ । चलचित्रको सुरुवातमै सुरक्षा र नयाँ कलाकार बिचको दृश्य समावेश गरिएको छ ।

उक्त चुम्बनको दृश्यमा हेर्दा प्रिमियरमा हुटिङ आएको थियो । प्रिमियरमा हुटिङ आएपनि ‘बहाव’को उक्त चुम्बनको दृश्यलाई लिएर सेन्सर वोर्डले निर्देशक र निर्मातासँग सोधपुछ गरेको खुलासा भएको छ ।

बोर्डका पदाधिकारीले चासो दिएर सोधेपछि आफुले फिल्ममा उक्त दृश्यको औचित्य र महत्वबारे बताएको निर्देशक प्रमोद कँडेलको भनाई छ । यो चुम्बनको दृश्य नेपाली चलचित्रमा अहिलेसम्मकै लामो भएको हुन सक्ने समेत निर्देशक कँडेलको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij