Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

काठमाडौं–३ 'क' मा कांग्रेसका छिरिङ लामा निर्वाचित


सारांश

काठमाडौं–३ 'क' मा कांग्रेसका छिरिङ लामा निर्वाचित
images

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश १ को 'क' मा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।

काग्रेसका उमेदवार छिरिङ दोर्जे लामा चारहजार ५५८ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी चन्द्रमान लामाले तीन हजार ४१५ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij