Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रेखा थापा तेस्रो स्थानमा


सारांश

रेखा थापा तेस्रो स्थानमा
images

मोरङ क्षेत्र नं. ३ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापा मत गणनाको सुरुवातदेखि नै तेस्रो स्थानबाट उक्लन सकेकी छैनन् ।

६२ हजारभन्दा बढी मत गणना भएर अब ३५ हजार मत गन्न बाँकी हुँदा उनले जम्मा ६ हजार ८४२ मत प्राप्त गरेकी छन् ।

यो क्षेत्रबाट कांग्रेसका उम्मेदवार सुनिल शर्मा भारी मतसहित विजयी हुने लगभग पक्का देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij