Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ब्राजिलको विजयी सुरुवात


सारांश

ब्राजिलको विजयी सुरुवात
images

कतार /  टोटेनहम हट्सपरका फरवार्ड रिचार्लीसन अन्द्रादे नायक बन्दा फिफा विश्वकप कतार २०२२ मा ब्राजिलले विजयी सुरुवात गरेको छ । लुसेल रंगशालमा विहीबार ब्राजिलले सर्बियालाई २-० ले पराजित गर्दा दुवै गोल रिचार्लीसनले गरे ।     

यो जितसँगै ब्राजिल समूह जी को शीर्षस्थानमा पुगेको छ । ब्राजिल र स्विटजरल्यान्ड दुवैको ३ अंक रहेको छ । विहीबारकै पहिलो खेलमा स्विटजरल्यान्डले क्यामरुनलाई १-० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij