Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

७४ पुगे मदनकृष्ण


सारांश

७४  पुगे मदनकृष्ण
images

काठमाडौं ।  लोकप्रिय हास्यकलाकार मदनकृष्ण श्रेष्ठको आज ७४औं जन्मदिन परेको छ । आज परेको जन्मदिन उनी विभिन्न कार्यक्रममा सहभागी भएर मनाइरहेका छन् ।

सामाजिक सञ्जालमा बिहानैदेखि उनलाई जन्मदिनको शुभकामनाको ओइरो लागेको छ । कतिपयले त फोन नै गरेर जन्मदिनको शुभकामना दिएका छन् ।

रंगमञ्च, टेलिभिजनदेखि ठुलोपर्दासम्ममा छाउन सफल श्रेष्ठ थुप्रै कलाकारको प्रेरणाको श्रोत श्रेष्ठको अभिनयमा हरिवंश आचार्यसँगको जोडी लामो समयदेखि जम्दै आएको छ । दुवैको जोडीलाई नेपाली कलाक्षेत्रमा ‘महजोडी’ भन्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij