सारांश
काठमाडौं । अभिनेत्री गरिमा पन्त पुन: आमा बन्ने भएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू दोस्रो पटक आमा बन्न लागेको जानकारी दिएकी हुन।
छोरीसँगको एक तस्बिर शेयर गर्दै उनले लेखेकी छन, ‘तिमीले मेरो जीवन उज्याले बनाईदियौ।’
इन्ष्टाग्राममा पोष्ट भएको उक्त तस्बिरमा उनको ‘बेबी बम्प’ देखिएको छ। पन्तले २०७३ सालमा बेल्जियम निवासी हरि थपलियासँग विवाह गरेकी थिईन। हाल पन्त श्रीमानसँगै बेल्जियममा व्यवसाय गरिरहेकी छन्।
।