Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मलेसियामा अनवर प्रधानमन्त्री


सारांश

मलेसियामा अनवर प्रधानमन्त्री
images

क्वालालम्पुर / मलेसियाका विपक्षी नेता अनवर इब्राहिम प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अनिर्णीत चुनावपछिको राजनीतिक गतिरोध अन्त्य गर्दै दरबारले अनवरको नाम प्रधानमन्त्रीका लागि अनुमोदन गरेको हो ।

‘मलेसियाली शासकहरूका शाही महामहिमहरूको विचारलाई ध्यानमा राखी अनवर इब्राहिमलाई मलेसियाको १० औं प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिइएको छ,’ दरबारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij