Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

फ्राइडे रिलिज : आजबाट ‘प्रसाद–२’ सङ्गै चारवटा चलचित्र


सारांश

फ्राइडे रिलिज : आजबाट ‘प्रसाद–२’ सङ्गै चारवटा चलचित्र
images

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार) नेपालमा चारवटा चलचित्र एक साथ रिलिज भएका छन् ।

‘प्रसाद–२’, ‘नाईं नभन्नू ल–६’, ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ आजबाट प्रदर्शन आएका हुन् । 

‘कैदीको पत्र’ क्यूएफएक्स बाहेकका हलमा रिलिज हुने भएको छ । 

क्यूएफएक्सले ‘नाईं नभन्नु ल–६’ लाई भन्दा ‘प्रसाद–२’ लाई उच्च शो दिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij