Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

समूह चरणबाटै बाहिरियो कतार


सारांश

समूह चरणबाटै बाहिरियो कतार
images

काठमाडौं । फिफा विश्वकप २०२२ को आयोजक टोली कतार समूह चरणबाट नै बाहिरिएको छ । समूह ए मा शुक्रबार लगातार दोस्रो हार बेहोरेको कतार अंकविहिन हुँदै बाहिरिएको हो ।

आइतबार भएको उद्घाटन खेलमा इक्वेडरसँग २-० ले पराजित हुँदै कतारले खराब सुरुवात गरेको थियो । यसक्रममा कतार विश्वकपको उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टोली समेत बन्यो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij