Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पोर्चुगल नकआउट चरणमा


सारांश

पोर्चुगल नकआउट चरणमा
images

काठमाडौं / पोर्चुगल लगातार दोस्रो जितका साथ फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

ब्रुनो फर्नान्डेसको दुई गोलमा उरुग्वेलाई २-० ले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा पुगेको हो  । यस नतिजासँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ ‌

। यस समूह अन्तर्गत घानाले दक्षिण कोरियालाई ३-२ ले पराजित गरेको थियो ।

घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाको १-१ अंक छ । अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरुग्वेको सामना गर्नेछ ।यस समूह अन्तर्गत आजै भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij