सारांश
काठमाडौं । ‘अवतार २’ नेपालमा पुस १ गते प्रदर्शन हुँदैछ ।
जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ अहिलेसम्मकै महंगो फिल्म बनेको छ ।
एक ताजा अन्तर्वार्तामा निर्देशक क्यामरुनले ‘अवतार २’ अहिलेसम्म बनेकामध्ये महंगो फिल्म बनेको बताएका छन् ।
सुरुमा २५० मिलियन डलरमा बनेको भनिएपनि मुद्रा स्फिर्तीको कारण लागत खर्च बढेको क्यामरुनको भनाई छ ।