Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ओस्कार अवार्ड प्रत्यक्ष प्रसारण गरिने


सारांश

ओस्कार अवार्ड प्रत्यक्ष प्रसारण गरिने
images

काठमाडौं ।  ओस्कार अवार्डको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

ओस्कार आयोजक संस्थाले विज्ञप्ति जारी गर्दै सबै विधालाई प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ ।गत वर्ष केही विधाको पुरस्कार वितरणको प्रत्यक्ष प्रसारणमा रोक लगाइएको थियो । 

आगामी मार्च १२ मा हलिउड सहर लस एन्जलसमा ओस्कारको ९५ औं संस्करण आयोजना हुँदैछ । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij