सारांश
काठमाडौं । कलाकार सलोन बस्नेतको रिसेप्सन पार्टीमा धेरै कलाकारहरु जोडीसहित उपस्थित थिए । रेखा थापा पनि पहिलोपटक सार्वजनिक कार्यक्रममा श्रीमान बलराम शाही सहित आएकी थिइन् ।
बलराम र रेखा थापाले २०२२ को फेब्रुअरीमा गोप्य रुपमा विवाह गरेका थिए । जाजरकोट स्थायी घर भएका एनआरएन शाहीसँग रेखाको प्रेम विवाह हो ।