सारांश
एजेन्सी । नितेश तिवारीको निर्देशनमा चलचित्र 'रामायण' बन्ने चर्चा सुरू भएको छ।
भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार 'रामायण' मा रामको भूमिकामा रणवीर कपूर, सीताको भूमिकामा आलिया भट्ट र रावणको भूमिकामा यश देखिनेछन्।
यसै वर्षको अन्तिमबाट चलचित्रको छायांकन सुरू हुने बताइएको छ।