Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

जापान अन्तिम १६ मा, जर्मनी बाहिरियो


सारांश

जापान अन्तिम १६ मा,   जर्मनी बाहिरियो
images

काठमाडाैं । सनसनीपूर्ण खेलमा स्पेनमाथि २-१ गोलअन्तरको जित निकाल्दै जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूह ई को विजेतासमेत बन्यो ।

जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४-२ ले हराएपनि अघि बढ्न सकेन । जितका बाबजुद जर्मनी भने घर फर्कने भएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij