सारांश
काठमाडौं । ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य घटेको छ ।
कुखुराको मासु बिक्री वितरण गर्ने व्यवसायीहरुको संस्था राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले प्रतिकिलो १० रुपैयाँल मूल्य घटाउने निर्णय गरेको हो ।
संघले तोकेको कोल्ड स्टोर मूल्यअनुसार अब काठमाडौं उपत्यकामा तयारी बोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ३०० रुपैयाँ कायम भएको छ ।