Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘परस्त्री’ : नेपाल / भारतमा रिलिज, ओपनिङ कमजोर


सारांश

‘परस्त्री’  : नेपाल / भारतमा  रिलिज, ओपनिङ  कमजोर
images

काठमाडौं । बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘परस्त्री’ ओपनिङ निकै कमजोर देखिएको छ ।

चलचित्र हरेक शुक्रबार रिलिज हुने भए पनि ‘परस्त्री’ बिहीबार नै रिलिज भएको हो । 

सुरज पाण्डेको निर्देशन रहेको ‘परस्त्री’मा शिल्पा मास्के कोसिस क्षेत्री, गौरव विष्ट मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।  

यसैबीच, ‘परस्त्री’ हिन्दी भाषामा भारतमा पनि रिलिज भएको छ । 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij