सारांश
काठमाडौं । कलाकार आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । एक टेलिभिजन कार्यक्रममा अन्तवार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।