Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पुटिनसँग भेटवार्ता गर्न बाइडेन तयार


सारांश

पुटिनसँग भेटवार्ता गर्न बाइडेन तयार
images

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिन साँच्चै युक्रेन युद्ध अन्त्य गर्न इच्छुक रहेको खण्डमा आफू उनीसँग भेटवार्ता गर्न तयार रहेको बताएका छन् ।

गत महिना अमेरिकाका सबैभन्दा वरिष्ठ सैनिक जनरल मार्क मिल्लीले गत २४ फेब्रुअरीमा युद्ध सुरु भएयता करिब एक लाख रुसी र एक लाख युक्रेनी सेना मारिइसकेको वा घाइते भइसकेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij