Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

हिन्दी टि भि सरिज "निरजा एक नइ पहिचान" प्रसारणमा


सारांश

हिन्दी टि भि सरिज "निरजा एक नइ पहिचान" प्रसारणमा
images

काठमाडौं । नयाँ हिन्दी टि भि सरिज "निरजा एक नइ पहिचान" प्रसारणमा आएको छ। सनसाइन प्रोडक्सनको प्रस्तुति यो धारावाहिक कलर्स टेलिभिजनमा सोमबार देखि आइतबार बेलुकी ८.३० बजे प्रसारण हुन थालेको छ।

360055366_554661486684479_24211581762819678_n.jpg

काम्या पन्जाबी, अयुब खान, स्नेहा वघ, रणवीर सिं आदि कलाकारको अभिनय रहने यो सिरिजको प्रसारण संस्था १८ भाय कम हो।

360068287_817610889599071_127119328882423569_n.jpg

"कलकत्ता स्थित सोनागाछी नामक भारतको सबैभन्दा ठूलो वेश्यालयमा काम गर्ने एउटी महिलाबाट जन्मिएकी छोरीको पछि ठूलो परिवारमा बिहे हुन्छ, सिरिजको विषयवस्तु यहि सेरोफेरोमा केन्द्रित छ।" निरजा एक नइ पहिचानका पोष्ट प्रोजेक्ट हेड दीपक पन्थले सारांश संगको कुराकानीका क्रममा बताए। पन्थले अगाडि भने, "वेसिकल्ली यसलाई फेम्ली ड्रामा भन्दा हुन्छ, यो फेम्ली ड्रामा नै हो।"

360052577_982990712901313_8155398161418804552_n.jpg

पन्थले प्रोजेक्ट हेडको रुपमा "देवो का देव महादेव", "चन्द्राकान्ता" "ॐ नम: शिवाय" लगायत थुप्रै विग बजेटका सिरिजहरुमा काम गरिसकेका छन् । गत वर्ष दीपक पन्थकै कारणले नेपालमा शुटिङ भएको बलिउड मुभी "उचाई" का पन्थ एक्जुकेटिभ प्रोडुसर हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij