Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३
चोलेन्द्र शमशेर जबरा

चोलेन्द्र–शमशेरले–आफूले–दिएको–बयानको–२२–पेजमा–गरे–हस्ताक्षर–


सारांश

चोलेन्द्र–शमशेरले–आफूले–दिएको–बयानको–२२–पेजमा–गरे–हस्ताक्षर–
images

काठमाडौं । निलम्बित प्रधनन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसदीय समितिमा आफूले गरेको बयानमा हस्ताक्षर गरिरहेका छन् । समितिको सचिवालयले जबराको बयानको ‘भर्बेटिङ’ उतारेको छ । 

महाभियोग सिफारिस समितिले उनीमाथि लागेका अभियोगसहित ४३ प्रश्न सोधेको थियो । त्यसमा जबराले दिएको बयानको ‘भर्बेटिङ’ उतार्दा करिब सवासय पेज भएको छ ।

चोलेन्द्रशम्शेर-जबरा.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij