सारांश
काठमाडौं । काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई लक्षित गर्दै कलाकार श्वेता खड्काले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडल’ सञ्चालनमा ल्याएकी छन् ।
यो अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएकी हुन् । ग्राहकले घरमै बसेर प्लेटफर्ममा उपलब्ध हुने ब्रान्डेड सामान अर्डर गर्न सक्नेछन् ।
श्वेताले हिमालय जाभा, एमआरएस एण्ड इन्जिनियरिङ, केही रेस्टुरेन्ट र कृषि फार्म सञ्चालनमा ल्याइसकेकी छन् ।