Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कान्तिपुरले बन्द गर्‍यो सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ शो


सारांश

कान्तिपुरले बन्द गर्‍यो सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ शो
images

काठमाडौं । कान्तिपुर टेलिभिजनले कार्यक्रम ‘ह्वाट द फ्लप’ को उत्पादन तथा प्रसारण रोकेको छ ।

 बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको हो ।

गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij