Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३
हिन्दी–सिनेमा

हिन्दी–सिनेमा–पनि–एक–साता–अगाडि–नै–सेन्सर–गर्नु–पर्ने–


सारांश

हिन्दी–सिनेमा–पनि–एक–साता–अगाडि–नै–सेन्सर–गर्नु–पर्ने–
images

काठमाडौं । चलचित्र विकास बोर्डले हिन्दी चलचित्र सेन्सरका लागि कम्तीमा एक हप्ता अगाडि नै दरखास्त दिनुपर्ने बताएको छ । शुक्रबार रिलिज हुने सिनेमा बिहीबार बेलुकासम्म पनि सेन्सरका लागि आउने गरेको गुनासो चलचित्रकर्मीहरूबाटै आइरहेका बेला बोर्डले सात दिन अगाडि नै सेन्सरका लागि दरखास्त दिन भनेको हो । 

यो नियम कात्तिक १ गतेदेखि लागु हुनेछ । नेपाली सिनेमाको हकमा पनि एक साता आगाडि नै आवश्यक कागजातसहित सेन्सरका लागि दरखास्त दिनु पर्नेछ ।

bramhastra1663234531.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij