Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘भवगत गीता’ मा सुहानासँग धिरज


सारांश

‘भवगत गीता’ मा सुहानासँग धिरज
images

काठमाडौं । झरना थापाले निर्देशन गर्ने चलचित्र ‘‘भगवत् गीता’ मा  धिरज मगर अनुबन्धित भएका छन् । अब उनले यस चलचित्रमा नायिका सुहाना थापासँग जोडी बाँध्नेछन् ।

सुहाना इन्टरटेनमेन्टले निर्माण गर्ने भगवत गीताको नायक पक्का भएसँगै छायाँकन चाँडै सुरु हुनेछ । फिल्मको प्रदर्शन मिती आउँदो सालको बैशाख १ गतेलाई तय गरिएको छ । फिल्मका निर्माता सुनिल कुमार थापा हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij