सारांश
काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संजीव मानन्धर नियुक्त भएका छन् ।
बैंकको आज बसेको सञ्चालनक समितिको बैंठकले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो । मानन्धरले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २९ वर्ष धेरै अनुभव छ ।