Oct 29 2026 | २०८३, कात्तिक १३गते
काठमाडौं । अभिनेता आर्यन सिग्देल र नायिका उपासनासिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को प्रोमो रिलिज गरिएको छ । प्रवीण झा निर्देशित फिल्मको ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर छ ।
रामप्रसाद रिजालको निर्माण रहेको फिल्म पुस १५ गते रिलिज हुँदैछ ।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९