Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

डेंगीका–कारण–मृत्यु–हुनेको–संख्या–१६–पुग्यो,–१५–हजार–४००–भन्दा–बढी–संक्रमित


सारांश

डेंगीका–कारण–मृत्यु–हुनेको–संख्या–१६–पुग्यो,–१५–हजार–४००–भन्दा–बढी–संक्रमित
images

काठमाडौं । यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या १५ हजार ४२३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार गएको शुक्रबार (सेप्टेम्बर १६)सम्म सो संख्यामा संक्रमित भएका हुन् ।

महाशाखाका अनुसार डेंगीका कारण यो वर्ष १६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।Dengue Dengu1632221977.jpg

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij