Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चीन–भारत सीमा विवाद नचर्काउन राष्ट्रसंघको आह्वान 


सारांश

चीन–भारत सीमा विवाद नचर्काउन राष्ट्रसंघको आह्वान 
images

नयाँ दिल्ली । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र चीनबीचको सीमा तनाव नचर्काउन आह्वान गरेका छन् । सन् २०२० को जुनमा गल्वान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक भिडन्तपछिको यो पहिलो प्रमुख सीमा झडप हो ।

अरूणाचल प्रदेशको तवाङ क्षेत्रमा भएको पछिल्लो भिडन्तमा भारत र चीनका केही सेना सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij