Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

इनासका ग्लोबल अध्यक्ष बरुवाल नेपालमा 


सारांश

इनासका ग्लोबल अध्यक्ष बरुवाल नेपालमा 
images

 

काठमाडौं । अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका ग्लोबल अध्यक्ष पुष्प बरुवाल नेपाल आउनु भएको छ । उहाँलाई ग्लोबल कोषाध्यक्ष कुलराज थापा र नेपाल संयोजक दयाराम पाण्डेयले स्वागत गर्नुभयो । 


नेपाल बसाईका क्रममा अध्यक्ष बरुवालले आफ्नो घरायसी कामका अतिरिक्त संस्थागत उच्च भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । 
इनासको नेपाल लगायत विश्वका करिव पौने एक सय देशमा शाखा रहेको छ । इनासले नेपाली कला, संस्कृती, भाषाको संरक्षण गर्दै नेपाली चलचित्रमा बजार विस्तारका लागि अवार्ड, महोत्सव लगायतका कार्यक्रम का साथै सामाजिक सेवा पनि गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij