Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

टोटनहमको जितमा सनको ह्याट्रिक


सारांश

टोटनहमको जितमा सनको ह्याट्रिक
images
tottenham1663467888.jpeg
undefined

काठमाडौं । सन ह्युङ मिनको ह्याट्रिकप्रेरित टोटनहमले शनिबार राति इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई ६–२ ले हराएको छ । 

पाहुना टोली लेस्टरका युरी टिलेमान्सले छैटौँ मिनेटमा पेनाल्टीमा गरेको गोलबाट लेस्टरले अग्रता लिएको थियो । टिलेमान्स सुरुमा हानेको पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, भिडियो सहायक रेफ्रीले पुनः पेनाल्टी हान्ने मौका दिएपछि उनी चुेकनन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij