सारांश
काठमाडौं । बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'पठान' विवादमा फसेको छ।
फिल्ममा समावेशी गीत 'बेशरम रंग' सार्वजनिक गरेपछि बहिष्कारको माग उठिरहेको छ। उक्त गीतमा अभिनेत्री दीपिका पादुकोणको पहिरन र पहिरनको रंगले हिन्दु धर्मको अपमान गरेको भन्दै आपत्ति जनाइएको हो।