Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

भुवन केसीको डिजाइनमा अनमोल केसी पक्राउ


सारांश

भुवन केसीको डिजाइनमा अनमोल केसी पक्राउ
images

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी कै डिजाइनमा छोरा (अभिनेता) अनमोल केसी पक्राउ परेका हुनसक्ने आँकलन गरिएको छ ।

झण्डै अढाई दशक चलचित्र विधामा पत्रकारिता गरेका सम्पादक ध्रुव लम्सालले यस्तो आशंका गरेका हुन् । 

विभिन्न ब्रोडसिटमा सम्पादक समेत भइसकेका पत्रकार लम्सालले लेखेका छन्- भुवन केसीकाे डिजाइनमा अनमाेल केसी पक्राउ परेका हुनसक्छन् । एकपटक फिल्मकाे सबै काम सकिएपछि अनिश काेइरालालाइ निर्देशकबाट निकालेका थिए । दामका लागि जे पनि गर्ने मान्छे हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij