सारांश
काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी निर्वाचित भएका छन् ।
शनिबार आयोजित समाजको १४ औं साधारण सभाले उनलाई एक कार्यकालका लागि पुनः निर्विरोध अध्यक्ष चुनेको हो ।