सारांश
काठमाडौं । चलचित्र ‘प्रसाद-२’ को विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल रिहा भएका छन् । उनलाई हाजिरी जमानीमा रिहा गरिएको श्रोतले जनाएको छ।