Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

शाहरूख खानलाई मार्ने धम्की


सारांश

शाहरूख खानलाई मार्ने धम्की
images

एजेन्सी। बलिउड अभिनेता शाहरूख खानलाई मार्ने धम्की आएपछि महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको छ। शाहरूखलाई 'वाई प्लस' क्याटागोरी सुरक्षा दिइएको छ।

केही दिनअघि शाहरूखले आफूलाई लगातार ज्यान मार्ने धम्की आएको भन्दै राज्य सरकारलाई लिखित रूपमा निवेदन दिएका थिए। अब उनीसँग हातहतियारसहित ६ जना सुरक्षा गार्ड रहनेछन्।

यसअघि बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij