Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

११ बजे सर्वोच्च पुग्ने तयारीमा थिएँ, सरकारले नै गेटमा तालाबन्दी गरिदियो : चोलेन्द्र


सारांश

११ बजे सर्वोच्च पुग्ने तयारीमा थिएँ, सरकारले नै गेटमा तालाबन्दी गरिदियो : चोलेन्द्र
images

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका छन् ।

संसद्को ‘आयु’ सकिएसँगै सर्वोच्च फर्कने तयारीमा रहेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन् ।चोलेन्द्रशम्शेर-जबरा.jpg

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij