काठमाडौं । गायक, व्यवसायी एवं अन्तर्राष्ट्रिय खेलाडी राम गोपालीले "पासपोर्ट झोलीमा.." बोलको गीत बजारमा ल्याएका छन् ।
केही दिन अगाडि मात्र सार्वजनिक भएको गीतमा राम गोपाली र सुनिता बुढा क्षेत्रीको स्वर तथा कृष्ण लामिछानेको शब्द तथा संगीत रहेको छ।
स्मृति तिमल्सिनाको निर्देशनमा यो गीतको भिडियो समेत बनेको छ, जसमा जस्मिन कार्की र ओबी रायमाझीको अभिनय रहेको छ।