Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

अमिताभ बच्चन ८२ लागे


सारांश

अमिताभ बच्चन ८२ लागे
images

एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चन बुधबार ८२ वर्ष लागेका छन् ।

विगत ५० वर्षमा भारतमा अमिताभको बलियो फ्यान फलोइङ छ।

यो स्थान हासिल गर्न उनलाई सजिलो भने थिएन । मानिसले उनको कालो रङ, भारी आवाज र अग्लो उचाइको मजाक उडाए । यो पनि सत्य हो कि उनी यी तीन गुणले मेगास्टार बने ।
 
धर्मेन्द्र, जितेन्द्रजस्ता ८० को दशकका अधिकांश स्टारको चमक क्षीण भए पनि अमिताभको चमक भने अझै कायम छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij