Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

अञ्जु पन्तको स्वरमा हिन्दी गीत 'जिन्दगीकी राहो मे'सार्वजनिक


सारांश

अञ्जु पन्तको स्वरमा हिन्दी गीत 'जिन्दगीकी राहो मे'सार्वजनिक
images

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा हिन्दी गीत 'जिन्दगीकी राहो मे' बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

 गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको सार्वजनिक गीतका शब्द आयुष्मानका हुन् । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ । 

 खप्तडमा छायाङ्कन गरिएको भिडियोमा मोडलद्वय मिसेल घिमिरे र आरके परियारको बेजोड अभिनय देख्न सकिन्छ ।
 
भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij