Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एलन मस्कको ट्विटरको सीईओ छाड्ने घोषणा


सारांश

एलन मस्कको ट्विटरको सीईओ छाड्ने घोषणा
images

काठमाडौं । एलन मस्कले ट्विटरको सीईओ छाड्ने घोषणा गरेका छन् ।

उनले यसअघि सीईओको भूमिकामा रहँदा वा अलग हुँदा कुन ठिक होला भनेर भोटिङ पोल राखेका थिए । उनले त्यससँगै नतिजा पालना गर्ने प्रतिवद्धता पनि जनाएका थिए । बहुमत प्रयोगकर्ताले उनलाई सीईओ छाड्न भनेका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij