Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक


सारांश

‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक
images

काठमाडौं । चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्रको ट्रेलरमा प्रेम, धोका र बदला देखिन्छ । 

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पुष्प, साम्राज्ञी र इमिलीसँगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायत कलाकारको अभिनय छ ।

चलचित्रलाई रमेश एमके पौडेलले निर्देशन गरेका छन् । उनी स्वयंको निर्माण रहेको चलचित्र पुस २९ देखि चलचित्र प्रदर्शनमा आउनेछ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij