Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

पूर्वमिस नेपाल शृंखला सम्भवसँग प्रेममा रहको खुलासा


सारांश

पूर्वमिस नेपाल शृंखला सम्भवसँग प्रेममा रहको खुलासा
images

काठमाडौं । पूर्वमिस नेपाल शृंखला खतिवडाले औपचारिकरूपमा प्रेमी सार्वजनिक गरेकी छन् ।

उनले आइतबार राति सामाजिक सञ्जालमार्फत कान्तिपुर मिडियाका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँगको प्रेम सार्वजनिक गरेकी हुन् ।

यद्यपि उनीहरूबीचको प्रेमबारे यसअघि पनि चर्चा हुँदै आएको थियो ।

 

शृंखलाले प्रेम सार्वजनिक गर्न पाउँदा आफूलाई खुसी लागेको बताएकी छन् । उनले सम्भवसँगका केही भिडियो र तस्बिरहरू पनि सेयर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij