Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

‘यस्तो भाछ मलाई त’सार्वजनिक: लोकराजको शब्द, अर्जुनको संगीत प्रताप र शान्ताको स्वर


सारांश

‘यस्तो भाछ मलाई त’सार्वजनिक: लोकराजको शब्द, अर्जुनको संगीत प्रताप र शान्ताको स्वर
images

काठमाडौं । गीतकार लोकराज अधिकारीको शब्द सिर्जना एवं अर्जुन पोखरेलको संगीत सिर्जनामा गायिका शान्ता जिसीको नयाँ गीत ‘यस्तो भाछ मलाई त’ सार्वजनिक भएको छ ।

जापानमा रहेर नेपाली संगीतलाई निरन्तर साथ् दिईरहेकी सुमधुर स्वरकी धनी गायिका शान्ता जिसीको पछिल्लो गीत हो ‘यस्तो भाछ मलाई त’ । ‘यस्तो भाछ मलाई त’मा गायिका जिसीलाई गायक प्रताप दासले स्वरमा साथ दिएका छन् ।

‘यस्तो भाछ मलाई त’ गीतको भिडियोलाई काजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा कजिश श्रेष्ठ, लोमश शर्मा, करिश्मा ढकाल, समरिका ढकालको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij