सारांश
एजेन्सी । बलिउड चलचित्र ‘टाइगर ३’ ले नेपाली बक्स अफिसमा आक्रामक अकुपेन्सीसहित प्रदर्शन थालेको छ ।
यो चलचित्र यशराज ब्यानरले अघि सारेको जासूस ब्रह्माण्डकै एक श्रृंखला हो, जसमा पठान, टाइगर र वार सामेल छन् ।
‘टाइगर ३’ मा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको शीर्ष भूमिका छ भने शाहरुख खान र ऋतिक रोशनको समेत सशक्त केमियो भूमिका छ ।